मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

उर्लाबारी । दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ । धिमालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हङकङमा रहेका नेपालीले संकलन गरेको सो रकम बिहीबार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । उर्लाबारी परिवार हङकङका अध्यक्ष विकास लिम्बूले उक्त रकम मञ्जुकी … Continue reading मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग